प्रधानमन्त्रीको राजीनामा माग्दै डा.गोबिन्द केसीको आमरण अनशन

राजनीति समाचार स्वास्थ्य

काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै डा.गोबिन्द केसीले आमरण अनशन सुरु गर्नुभएको छ l शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेको उल्लेख छ l निष्पक्ष रुपमा र द्वन्द्व पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गर्दै अनसन बसेको दाबी गर्नुभएको छ ।

 

डा. के सी को यसपटक २२ औ अनसन हो l यसअघि मेडिकल बिधयक सम्बन्धि मुद्दामा अनसन बस्नुभएको थियो l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =