Home मुख्य कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए बिश्वासको मत

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए बिश्वासको मत

12
0

काठमाडौँ ! कोशी प्रदेशमा एमालेका मुख्यमन्त्रीको उमेद्वार हिक्मतकुमार कार्कीले तेस्रो पटक बिश्वासको मत पाएका छन् l सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए ।  कार्कीको पक्षमा ५७ मत परेको थियो । मत दिन्न भन्ने पक्षमा ५ मत परेको थियो  । कांग्रेसले भने बहिस्कार गरेको थियो l

प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो l  अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै सरकारले बिश्वासको मत लिन हतारो गरेकोले आफुहरु उपस्थीत् नहुने निर्णय गरेको नेपाली कांग्रेस प्रदेश  संसदीय दलले जनाएको थियो l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here