Home विश्व भिषण बढीको कारण अफगनिस्तानमा जनजीवन अस्तब्यस्त

भिषण बढीको कारण अफगनिस्तानमा जनजीवन अस्तब्यस्त

33
0
Google search engine

एजेन्सी ! भिषण वर्षा सँगै अकस्मात आएको बाढीको कारण अफगनिस्तानका  नागरिकको जनजीवन प्रभावित भएको छ।

अफगानिस्तानको उत्तरी भेगमा अकस्मात् आएको बाढीका कारण ३१५ जनाको मृत्यु भएको तालिवानी शरणार्थी मन्त्रालयले जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

Google search engine

साथै कयौं बेपत्ता तथा १६०० भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम (WFP) ले भने 300 भन्दा बढी व्यक्तिको मृत्यु भएको र अन्य धेरै बेपत्ता रहेको बताएको एक दिन पछि आइतबार सो जानकारी आएको हो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here