Home समाचार पेट्रलियम पदार्थको भाउ घट्यो

पेट्रलियम पदार्थको भाउ घट्यो

254
0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ ।

हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रति लिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here