Home मुख्य सन्दिपलाई घरेलु तथा अन्तराष्ट्रिय सबै क्रिकेट खेलमा फुकुवा: क्यान

सन्दिपलाई घरेलु तथा अन्तराष्ट्रिय सबै क्रिकेट खेलमा फुकुवा: क्यान

15
0

काठमाडौं ! नेपाल क्रिकेट एसोसियसनले सन्दिप लामिछानेलाई घरेलु तथा अन्तराष्ट्रिय सबै क्रिकेट खेलमा फुकुवा गर्ने निर्णय गरेको छ। बुधबार नै एक विज्ञप्ति जारी गर्दै क्यानले फुकुवा गरेको हो।

उक्त विज्ञप्तिमा  भनिएको छ “सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउंदछौ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here