Home मुख्य सरकारले मन्त्रीहरुको सम्पति सार्वजनिक गर्ने

सरकारले मन्त्रीहरुको सम्पति सार्वजनिक गर्ने

29
0
Google search engine

काठमाडौँ । शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको छ ।

निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् ।

यसैगरी स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।साथै मन्त्रीपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा फौजदारी कसुर कैद कट्टा तेस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने पनि गरेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here