Home मुख्य सन्दिप लामिछानेको भिसा “रिजेक्ट”

सन्दिप लामिछानेको भिसा “रिजेक्ट”

16
0

काठमाडौं जेठ ९ ! चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिषा अमेरिकाले रिजेक्ट गरेको छ । आज एक सुचना दिँदै लामिछानेको भिषा फिर्ता भएको हो।

यस अघि जबर्जस्ति करणीको अभियोग लागेका  क्रिकेटर सन्दिप लामिछानेलाई यस मुद्दा संग जोडेर भिषा फिर्ता गरेको हो । पाटन उच्च अदालतले उक्त मुद्दाको फैसला गरी उनलाई सफाई दिए पनि अमेरिकाले भिसा रिजेक्ट गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here