सन्दिप लामिछानेको भिसा “रिजेक्ट”

मुख्य समाचार

काठमाडौं जेठ ९ ! चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिषा अमेरिकाले रिजेक्ट गरेको छ । आज एक सुचना दिँदै लामिछानेको भिषा फिर्ता भएको हो।

यस अघि जबर्जस्ति करणीको अभियोग लागेका  क्रिकेटर सन्दिप लामिछानेलाई यस मुद्दा संग जोडेर भिषा फिर्ता गरेको हो । पाटन उच्च अदालतले उक्त मुद्दाको फैसला गरी उनलाई सफाई दिए पनि अमेरिकाले भिसा रिजेक्ट गरेको हो।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 57 = 61