Home मुख्य गिरीबन्धु टि-स्टेटको जग्गा प्रकरणबारे कांग्रेसले लगाएको आरोपमा माफी नमागे प्रतिबादमा उत्रने पौडेलको...

गिरीबन्धु टि-स्टेटको जग्गा प्रकरणबारे कांग्रेसले लगाएको आरोपमा माफी नमागे प्रतिबादमा उत्रने पौडेलको चेतावनी

132
0

काठमाडौँ जेठ १४ ! नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गर्दै गिरीबन्धु टि-स्टेटको जग्गा प्रकरणबारे कांग्रेसले लगाएको आरोपमा माफी नमागे प्रतिबादमा उत्रने एमाले उपाध्यक्ष बिष्णु पौडेलले चेतावनी दिनुभएको छ l

उहाले नेपाली कांग्रेसले ओली लक्षित गरी अराजनीतिक र पूर्वाग्रही आरोप लगाएको बताउनुभयो l लिखित रुपमा क्षमायाचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रने चेतावनी दिनुभयो l आरोपको लिखित र सार्वजनिक माफी माग्नुपर्ने उहाको जिकिर थियो l

यसैगरी कांग्रेसले नै सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न नचाहेको आरोप समेत लगाउनुभयो l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here