Home मनोरञ्जन ‘फर्की फर्की’मा अनमोलको अभिनय अहिलेसम्मकै उत्कृष्ट

‘फर्की फर्की’मा अनमोलको अभिनय अहिलेसम्मकै उत्कृष्ट

316
0

काठमाडौं जेठ १४। कलाकार अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ यही जेठ १० गतेदेखि हलहरुमा लागिरहेकै छ। हलमा प्रदर्शन भइरहेको सो  चलचित्रबाट सिट फूल भएको रिभ्यु आएको छ ।

सुयोग गुरुङ को कडा डाइरेक्सनमा रहेको  उक्त फिल्मले राम्रै व्यापार गरिरहेको छ।  यस फिल्ममा नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी  छन । अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय भएको भन्दै आफैले प्रतिक्रिया दिएका छन् । निर्माता रोहित अधिकारीलाई पैसा राख्नलाई हम्मे हम्मे पर्ने देखिएको छ ।

सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here