काठमाडौँ जेठ १५ ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आर्थिक बर्ष २०८१/२०८२को बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका हुन् ।
चालु आर्थिक बर्ष २०८०/२०८१ को बजेट भन्दा ६.२ प्रतिशतले बृद्दी भएको छ l चालु बर्ष १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड
पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड
वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड
प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड
राजस्व संकलन १२ खर्ब ६० अर्ब ३० करोड
राजस्व लक्ष्य १२ खर्ब ४८ अर्ब ६२ करोड
आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब
वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड
वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड
यसरी बजेटको समग्र आकार निर्माण गरिएको छ l
बजेको पूर्ण पाठ हेर्न तल क्लिक गर्नुहोला l
बजट_मसयद_२०८१_जठ_१५_गत_11_final