Home मुख्य कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको स्वास्थ्यमा थप समस्या

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको स्वास्थ्यमा थप समस्या

30
0
Google search engine

काठमाडौँ जेठ १५ ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई स्वास्थ्यमा समस्या देखिएको कारण  हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । जेठ १२ गते सामान्य समस्या देखिएपछि अस्पाताल लागिएको थियो l चार दिनदेखि प्रहरी हिरासतमा रहेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या आएको हो lउनलाई  उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेको उनी निकट स्रोतको भनाइ छ l

स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं लैजान चिकित्सकले सुझाव दिएका थिए । सोहीअनुसार उनलाई काठमाडौं ल्याइएको हो । सिरोहियालाई ल्याएको हेलिकोप्टर सीधै मेडिसिटीमा  लागि भर्ना गरिएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here