Home अर्थ बजार पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाउने

पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाउने

11
0

काठमाडौँ जेठ १५ । सरकारले आगामी आर्थिक वर्षा  पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाउने जनाएको छ । मङ्गलवार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा  बजेट प्रस्तुत गर्ने क्रममा उक्त कर लगाएको बताएका हुन् ।

साथै कार्बनउत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको स्पस्टिकरण दिएका छन् l

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here