गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी

मुख्य समाचार

काठमाडौँ जेठ २० ! गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको लागि माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ।आइतबार उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो l

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुईपटक स्थगित भएको थियो । रिट पाँचौँ नम्बरमा पेशी रहेको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 ÷ 8 =