Home मुख्य गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी

42
0
Google search engine

काठमाडौँ जेठ २० ! गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको लागि माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ।आइतबार उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो l

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुईपटक स्थगित भएको थियो । रिट पाँचौँ नम्बरमा पेशी रहेको छ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here