Home समाचार स्रोत नखुलेको रकम सहित दुइजना ब्यक्तीहरु पक्राउ

स्रोत नखुलेको रकम सहित दुइजना ब्यक्तीहरु पक्राउ

9
0

काठमाडौँ जेठ २०! स्रोत नखुलेको रकम सहित दुइजना ब्यक्तीहरु पक्राउ परेका छन् l काठमाडौँ महानगरपालिका वडा नं ७ मा रहेको लुम्बिनी खाजा घर तथा गेस्ट हाउसको रुम नम्बर २ बाट उनीहरुलाई बहत्तरलाख रकम सहित  नियन्त्रणमा लिएको जिल्ला प्रहरी काठमाडौँ ले जनाएको छ l

हुण्डीको कारोबार भएको गोप्य सुचनाको आधारमा प्रहरी परिसर काठमाडौँको बिशेष टोलीले उक्त स्थानमा निगरानी गर्दा ७२ लाख नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ l

पक्राउ पर्नेमा भोजपुर जिल्ला डुगमा गाउपालिका ४ घर भइ हाल काठमाण्डौ न्युरोड बस्ने भीमसेन बिश्वकर्मा र खेमराज बिश्वकर्मा रहेका छन् l

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here