चर्चित गायिका रचना रिमालको स्वरमा “मेचीकाली”

रोचक समाचार

काठमाण्डौं जेठ २७! चर्चित गायिका रचना रिमालको स्वरमा सजिएको ‘मेची काली’ गीति भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको छ ।

डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको थियो। प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा निर्माण भएको छ । ‘मेची काली ‘ गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनय तथा नृत्य रहेको छ ।

‘मेची काली ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/embed/FNAdn7TKggA?si=ufM1MFGt--7bxZuI

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 8 = 1