Home मुख्य प्रधानमन्त्री ‘प्रचण्ड’र मोदी बिच भेटवार्ता

प्रधानमन्त्री ‘प्रचण्ड’र मोदी बिच भेटवार्ता

31
0
Google search engine

काठमाडौं जेठ २८ !औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी भारतका तेस्रो कार्यकालका लागी नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको बताइएको छ।

Google search engine

प्रधानमन्त्री प्रचण्डको सोमबार अपरान्ह स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

उहाँ सँगै भ्रमण दलमा ५ सदस्यिय रहेको छ । आईतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ्रहणमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

#PMOnepal

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here