आज अपरान्ह ३० मिनेट त्रिभुबन अन्तरास्ट्रिय विमानस्थल बन्द हुने

मुख्य राजनीति समाचार

काठमाडौँ जेठ २८! त्रिभुबन अन्तरास्ट्रिय विमानस्थल ३० मिनेटका लागि बन्द हुने भएको छ l सोमबार अपरान्ह १ बजे देखि १:३० बजे सम्म बन्द हुने नागरिक उड्यान प्राधिकरणले जनाएको छ l

“एयर एक्सिडेन्ट इन एरपोर्ट” सम्बन्धि पूर्णकालीन अभ्यास हुने भएकोले एरपोर्ट बन्द रहने ड्यान प्राधिकरणले जनाएको छ l अभ्यासको क्रममा आकाशमा कालो मुस्लो आउने, सुरक्षाकर्मी र दमकलको गतिबिधि धेरै हुने प्राधिकरणले जानकारी गराएको छ l

यस किसिमको अभ्यास अन्तरास्ट्रिय नागरिक उड्यान संगठन (ICAO) को मापदण्ड अनुरुप बिमान स्थलको AIRPORT EMERGENCY PLAN अनुसार हुने नियमित र योजनाबद्द  भएको उल्लेख गरको छ l

यस अभ्यासले सर्बसाधारण र विमानस्थल वरपरका स्थानीयलाइ सचेतना को लागी समेत प्रभाबकारी हुने प्राधिकरणको सुचनामा उल्लेख छ l

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + = 12