Home खेलकुद अन्तत पाकिस्तान सुपर ८ बाट बाहिरियो, अमेरिका भित्रियो

अन्तत पाकिस्तान सुपर ८ बाट बाहिरियो, अमेरिका भित्रियो

13
0

एजेन्सी असार १ ! अन्तत पाकिस्तान सुपर ८ बाट बाहिरिएको छ । समुह  ए बाट भारत र अमेरिका सुपर आठ मा स्थान बनाउन सफल भएका छन्।

भारत विजेता र उपविजेता बन्दै सुपर आठ मा प्रवेश गरेको हो ।अमेरिका र आइरल्याण्ड बिचको खेल वर्षाको कारण रोकिएपछि १-१ बाँडेका छन् ।

अमेरिकाको ५ अंक भएको छ । यस सँगै पाकिस्तानको सुपर ८ मा पुग्ने सम्भावना पनि सकिएको हो। पाकिस्तानको एक खेल बाँकी छ जसबाट जितेमा २ अंक प्राप्त गर्नेछ । यस खेलमा वर्षाको कारण रद्द भएको हो । खेल यतिकै रोकिएको छ। अमेरिकाले भने सुपर ८ मा स्थान पक्का गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here