Home समाचार चोरीमा संलग्न ललितपुरको सुनिल महर्जन पक्राउ

चोरीमा संलग्न ललितपुरको सुनिल महर्जन पक्राउ

25
0
Google search engine

काठमाडौं असार १ ! चोरीमा संलग्न ललितपुर ओमबहाल घर भई हाल चन्द्रागिरी डेरा गरी बस्ने वर्ष ३६ को सुनिल महर्जन पक्राउ परेको छ।

काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गा स्थित डेरा बाटै चोरी गरेको समान सहित पक्राउ गरेको हो। सामान ६ लाख १८ हजार बराबरको जिन्सी सामान तथा  क्यास बरामत भएको प्रहरीले जनाएको छ।

Google search engine

उक्त व्यक्तिलाई प्रहरी वृत स्वयम्भु थप अनुसन्धानका लागी राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here