चोरीमा संलग्न ललितपुरको सुनिल महर्जन पक्राउ

समाचार

काठमाडौं असार १ ! चोरीमा संलग्न ललितपुर ओमबहाल घर भई हाल चन्द्रागिरी डेरा गरी बस्ने वर्ष ३६ को सुनिल महर्जन पक्राउ परेको छ।

काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गा स्थित डेरा बाटै चोरी गरेको समान सहित पक्राउ गरेको हो। सामान ६ लाख १८ हजार बराबरको जिन्सी सामान तथा  क्यास बरामत भएको प्रहरीले जनाएको छ।

उक्त व्यक्तिलाई प्रहरी वृत स्वयम्भु थप अनुसन्धानका लागी राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =