Home समाचार नागरिक लगानी कोषले लाभांश वितरण गर्ने

नागरिक लगानी कोषले लाभांश वितरण गर्ने

12
0

काठमाडौँ ! नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ l कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कोषले चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरको छ । जसमा १४ प्रतिशत बोनस शेयर छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्नेछ।

कोषले अर्थमन्त्रालयबाट अनुमोदन भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र  लाभांश वितरण गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here