एजेन्सी असार १ ! आईसीसी विश्वकप टी-२० नेपाल द्वारा साउथ अफ्रिका ११५ रनमै समेटिएको छ । नेपालको बलिङ लाइन चम्किँदा अफ्रिका ११५ रनमा समेटिएको हो ।
नेपालका लागी कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिए भने दीपेन्द्र सिंह यैरीले ३ विकेट लिएका थिए ।
नेपालले उत्कृष्ट सुरुवात गरेको छ।