टी २० विश्वकप नेपाल द्वारा साउथ अफ्रिका ११५ रनमै समेटियो

खेलकुद मुख्य समाचार

एजेन्सी असार १ ! आईसीसी विश्वकप टी-२० नेपाल द्वारा साउथ अफ्रिका ११५ रनमै समेटिएको छ । नेपालको बलिङ  लाइन चम्किँदा अफ्रिका ११५ रनमा समेटिएको हो ।

नेपालका लागी कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिए भने दीपेन्द्र सिंह यैरीले ३ विकेट लिएका थिए ।

नेपालले उत्कृष्ट सुरुवात गरेको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 57 = 63