Home खेलकुद नेपालका तीन क्रिकेट खेलाडी क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने

नेपालका तीन क्रिकेट खेलाडी क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने

27
0
Google search engine

काठमाडौं ! नेपालका तीन क्रिकेट खेलाडीले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने अवसर पाएका छन् । नेपाली टिमका कप्तान रोहित पौडेल, गुग्ली स्पिनर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ग्लोबल टी- २० खेल्न पाउने भएका हुन् ।

रोहितले टोरन्टो नेशनल, सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका छन् । ग्लोबल टी 20 चौंथो सिजन टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुदैछ । यसअघि 2023 मा सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरीले खेलेका थिए। यसअघिको सिजनहरु 2018,2019 र 2023 मा भएको थियो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here