काठमाडौं ! चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलसँग परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले जानकारी दिनु भएको हो ।
Home मुख्य चीनका उपविदेशमन्त्री वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलसँग परराष्ट्र मन्त्री श्रेष्ठको शिष्टाचार भेटवार्ता