सत्तासमीकरण सहमित मै अगाडी बढेको प्रधानमन्त्री प्रचण्ड भनाई

मुख्य राजनीति समाचार

काठमाडौं ! नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले सत्ता गठबन्धन सहमितमै अगाडी बढिरहेको बताएका छन् l तामांग रास्ट्रिय मुक्तिमोर्चाको सातौ रास्ट्रिय महाधिबेशन लाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचन्डले उक्त कुरा बताएका हुन् l

बर्तमान सत्तासमिकरणमा कुनै असमझदारी नरहेको भन्दै उनले समजदारीमै सरकारले निरन्तरता पाउने बताए l बजारमा सत्ता के हुन्छ भन्ने  प्रश्न उठाउन  खोजिएको भन्दै प्रचन्डले आफु प्रधानमन्त्री भए देखि नै येस्ता किसिमका हल्ला हुने गरेको बताए l  समझदारीमै अगाडि बढ्छौँ, सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन प्रचण्डको भनाई थियो l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

77 − = 70