एसईईको नतिजा आज बिहान ९ बजे सार्वजनिक गर्ने, कसरी हेर्ने सकिन्छ हेर्नुहोस्

मुख्य समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोली बिहीबार बिहान सम्म सार्वजनिक गर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकन र सैद्धान्तिक गरी फरक गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको परीक्षा निर्यन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको जनाएको छ ।

बोर्डले २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट सजिलै हेर्न सकिने जनाएको छ ।
जसको लागी आफ्नो मोबाइलको मेसेज बक्समा गएर SEE symbol no लेखि 34949 मा मेसेज गर्नुपर्नेछ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ 12 =