पेट्रोल, डिजेल र मट्टीतेलको भाउ वृद्धि

मुख्य समाचार

काठमाण्डौ ! नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ वृद्धि गरिएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने स्थिर  रहेको छ ।

भाउ वृद्धि पछि पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य लिटरको एकसय ६४ रुपैयाँ ५० पैसा कायम हुनेछ । भने त्यसतै डिजेल र मट्टीटेलको मूल्य लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा पुगेको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 − = 84