Home मुख्य पेट्रोल, डिजेल र मट्टीतेलको भाउ वृद्धि

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ वृद्धि

38
0
Google search engine

काठमाण्डौ ! नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ वृद्धि गरिएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने स्थिर  रहेको छ ।

भाउ वृद्धि पछि पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य लिटरको एकसय ६४ रुपैयाँ ५० पैसा कायम हुनेछ । भने त्यसतै डिजेल र मट्टीटेलको मूल्य लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा पुगेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here