एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता

मुख्य समाचार

काठमाडौं ! प्रधानमन्त्री तथा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सोमबार बालुवाटार स्थित  प्रधानमन्त्री  निवासमा भएको भेटमा सरकारको कामलाई थप प्रभावकारी बनाउने, संक्रमणकालिन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भईरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमाले

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

39 + = 47