Home मुख्य एमाले अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्री बन्दै

एमाले अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्री बन्दै

39
0
Google search engine

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने भएको छ । एमाले र काग्रेस बिच मध्यरातमा राजनीतिक भागबन्डा सहित सहमति भएको हो । निम्न अनुसार सहमती भएको छ :

-अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने ।
-एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने ।
-मधेष प्रदेश,मधेषी दललाई दिने ।
-निर्वाचन प्रणाली संशोधन गर्ने सहमति ।
-पूर्वप्रधानन्याधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने ।

Google search engine

र संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here