Home मुख्य रोल्पामा जिप दुर्घटना, ७ को मृत्यु ८ घाइते

रोल्पामा जिप दुर्घटना, ७ को मृत्यु ८ घाइते

38
0
Google search engine

रोल्पा ! रोल्पाको घर्तिगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप परेवा छहरामा दुर्घटनाग्रस्त भएको छ ।

तालाबाङ जाँदै गरेको जिप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको मृत्यु भएको छ।  पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा थप ८ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको समेत जानकारी दिएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here