Home मुख्य नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न

नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न

24
0
Google search engine

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन ६ दिन पछी  सकिएको छ । असार १६ गते बाट काठमाडौँमा सुरु भएको महाधिवेशन ६ दिनपछि सकिएको हो l

अध्यक्षमा पुनः माधब कुमार नेपाललाइ सर्बसम्मत चयन गर्दै राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न भए पनि ९३ सदस्यीय अधुरो केन्द्रीय कमिटी चयन गर्दै असार २१ गते सकिएको हो । नवनिर्वाचित ९३ जना केन्द्रीय कमिटी सदस्यहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् l

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here