प्रधानमन्त्री प्रचण्ड सर्न खुमलटारमा रङरोगन सुरु

मुख्य समाचार

काठमाडौँ  ! प्रधानमन्त्री प्रचण्ड खुमलटारस्थित पहिलेकै डेरामा सर्ने भएका छन् । बालुवाटारबाट सर्नका लागि उनी बस्ने पहिलेको खुमलटारको घरमा रङरोगन र सरसफाइको काम चलिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

कांग्रेस र एमाले ठुला राजनीतिक दल मिलेपछि सरकार अल्पमतमा परेको हो l यस संगै संबैधानिक  र कानुनी रूपमा प्रधानमन्त्रीले राजिनामा दिने या नदिने भन्ने बहस मै रहेको बुझिएको छ l

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

40 ÷ = 20