Home मुख्य प्रधानमन्त्री प्रचण्ड सर्न खुमलटारमा रङरोगन सुरु

प्रधानमन्त्री प्रचण्ड सर्न खुमलटारमा रङरोगन सुरु

14
0

काठमाडौँ  ! प्रधानमन्त्री प्रचण्ड खुमलटारस्थित पहिलेकै डेरामा सर्ने भएका छन् । बालुवाटारबाट सर्नका लागि उनी बस्ने पहिलेको खुमलटारको घरमा रङरोगन र सरसफाइको काम चलिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

कांग्रेस र एमाले ठुला राजनीतिक दल मिलेपछि सरकार अल्पमतमा परेको हो l यस संगै संबैधानिक  र कानुनी रूपमा प्रधानमन्त्रीले राजिनामा दिने या नदिने भन्ने बहस मै रहेको बुझिएको छ l

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here