एमाले बोलायो सचिवालय बैठक

मुख्य राजनीति समाचार

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बोलाएको  छ । दिउँसो १ बजेका लागि बोलाइएको र बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले स्रोत ले जनाएको छ ।

वर्तमान राजनतिक घटनाक्रम र असार २८ गते प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले लिने भनिएको विश्वासको मतको बारेमा धारणा बनाउने जनाएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ 10 =