Home मुख्य एमाले बोलायो सचिवालय बैठक

एमाले बोलायो सचिवालय बैठक

40
0
Google search engine

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बोलाएको  छ । दिउँसो १ बजेका लागि बोलाइएको र बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले स्रोत ले जनाएको छ ।

वर्तमान राजनतिक घटनाक्रम र असार २८ गते प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले लिने भनिएको विश्वासको मतको बारेमा धारणा बनाउने जनाएको छ ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here