पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे सेमिफाइनलमा

खेलकुद समाचार

काठमाडौँ । पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।  निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

उरुग्वेले पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्दै  ब्राजिललाई सेमिफाइनलमा प्रवेशबाट बाहिर पुर्याइदिएको हो ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 ÷ 1 =