Home खेलकुद पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे सेमिफाइनलमा

पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे सेमिफाइनलमा

33
0
Google search engine

काठमाडौँ । पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।  निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

उरुग्वेले पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्दै  ब्राजिललाई सेमिफाइनलमा प्रवेशबाट बाहिर पुर्याइदिएको हो ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here