Home मुख्य ओलीको राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेस

ओलीको राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेस

10
0

काठमाडौं! नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here