Home मुख्य उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैं पछाडि हट्ने: प्रचण्डको भनाइ

उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैं पछाडि हट्ने: प्रचण्डको भनाइ

29
0
Google search engine

विराटनगर ! माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैं पछाडि हट्ने बताएका छन् ।

शनिबार  विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने , ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस-एमाले नै पछि हट्नुहुन्छ।’

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here