Home समाचार मनकामना केबलकार केहि दिनको लागी बन्द गरिने

मनकामना केबलकार केहि दिनको लागी बन्द गरिने

39
0
Google search engine

चितवन ! मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

यस अघि मनकामना केबलकार पुनः सञ्चालनमा डिजिटल गरिएको सिस्टमलाइ इस्टलेसन गरिएको थियो l उक्त प्रबिधि अनुरुप तार फेर्ने र कस्ने काम भएको थियो l

Google search engine

दशैंको टीका तथा दर्शनका लागी केहि दिन सहजको लागी खुल्ला गरिएको उक्त कम्पनीले जनाएको छ l

२ गतेदेखि पुनः पुरानै अवस्थामा सेवा सुरु गरिने पनि जनाएको छ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here