काठमाडौं ! सरकारले ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’को दस्तावेज सार्वजनिक गरेको छ ।
मंसिर १९ गते भएको प्रधानमन्त्री के पी शर्मा ओलीको भ्रमणको क्रममा भएको सहमतिको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक जनाएको छ।
जब अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले बीआरआई सम्झौताको दस्तावेज पारदर्शी नगरिएको विषयलाई कुटनीतिक शैलीमा उठाए त्यस पश्चात सरकारले उक्त दस्तावेज सार्वजनिक गरेको जस्तो देखिएको छ ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1