Home मुख्य अवसर हुँदाहुँदै बाहिर जाने प्रवृत्ति राम्रो होइन : प्रधानमन्त्री ओली

अवसर हुँदाहुँदै बाहिर जाने प्रवृत्ति राम्रो होइन : प्रधानमन्त्री ओली

35
0
Google search engine
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आजको सम्बोधनमा युवाहरूको विदेश जाने प्रवृत्तिलाई आलोचना गर्दै भने, “अवसर हुँदाहुँदै बाहिर जानु उपयुक्त होइन।” उनले भने, “देशमै पर्याप्त अवसर र सम्भावनाहरू छन्। हामीलाई आफ्नै भूमिमा रहन र यहाँको स्रोतसाधनबाट लाभ उठाएर राष्ट्र निर्माणमा योगदान दिनुपर्छ।”

 

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here