Home अर्थ बजार नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन घटेर बन्द

नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन घटेर बन्द

324
0

काठमाडौं, चैत्र २८ ! साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। बिहीबार नेप्से ५.५७ अंकले घटेर २,६७०.७० विन्दुमा झरेको हो। यसअघि, बुधबार नेप्सेमा १० अंकको वृद्धि भएको थियो।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.१९ अंक, फ्लोट इन्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०३ अंकले घटेका छन्। बजारका यी सबै इन्डेक्सहरू मामुली गिरावटसँग बन्द भएका छन्, जसले साप्ताहिक कारोबारमा अनिश्चितता संकेत गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here