पछिल्लो २४ घन्टामा ६८२५ जना कोरोना संक्रान्ति थपिएका छन्

स्वास्थ्य

पछिल्लो २४ घण्टा मा नेपालमा ६८२५ जना नया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ l

साथै पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ l भने कोरोना जितेर घर फर्किने ५९०४ जना रहेका छन् l

नेपालमा हालसम्म सक्रिय संकमित १ लाख १ हजार ८२९ जना रहेका छन् l यो संगै नेपालमा ५ लाख ७६ हजार ९ सय ६३ छन् भने कोरोनको कारण सात हजार छ सय तिस जनाको ज्यान गएको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 35