Home स्वास्थ्य पछिल्लो २४ घन्टामा ६८२५ जना कोरोना संक्रान्ति थपिएका छन्

पछिल्लो २४ घन्टामा ६८२५ जना कोरोना संक्रान्ति थपिएका छन्

27
0
Google search engine

पछिल्लो २४ घण्टा मा नेपालमा ६८२५ जना नया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ l

साथै पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ l भने कोरोना जितेर घर फर्किने ५९०४ जना रहेका छन् l

नेपालमा हालसम्म सक्रिय संकमित १ लाख १ हजार ८२९ जना रहेका छन् l यो संगै नेपालमा ५ लाख ७६ हजार ९ सय ६३ छन् भने कोरोनको कारण सात हजार छ सय तिस जनाको ज्यान गएको छ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here