खाने तेलको मुल्य अत्यधिक बृध्दि

अर्थ बजार मुख्य

काठमाण्डौ । बजारमा भइरहेको महंगाईले आकाश छुदै गएको छ । दैनिक उपभोग्य सामग्रीमा भएको अत्यधिक मुल्य बृध्दि को मारमा जनता परिनै रहेका छन । तर सम्बन्धीत निकय बेखबर जस्तै देखिन्छ । सरकार दायित्व बहन गर्न चाहादैन । अनुगमन नहुँदा ब्यापारी द्वारा मनपरी ढङ्गले मुल्य बृध्दि गरेको अवस्था छ । सरकार र सरकारी  निकाय सत्ताको लुछाचुड़ी गर्न मैं ब्यस्त छन ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 54