Home अर्थ बजार खाने तेलको मुल्य अत्यधिक बृध्दि

खाने तेलको मुल्य अत्यधिक बृध्दि

11
0

काठमाण्डौ । बजारमा भइरहेको महंगाईले आकाश छुदै गएको छ । दैनिक उपभोग्य सामग्रीमा भएको अत्यधिक मुल्य बृध्दि को मारमा जनता परिनै रहेका छन । तर सम्बन्धीत निकय बेखबर जस्तै देखिन्छ । सरकार दायित्व बहन गर्न चाहादैन । अनुगमन नहुँदा ब्यापारी द्वारा मनपरी ढङ्गले मुल्य बृध्दि गरेको अवस्था छ । सरकार र सरकारी  निकाय सत्ताको लुछाचुड़ी गर्न मैं ब्यस्त छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here