कांग्रेसको मंत्रिपरिषद विस्तारबारे टिप्पणी

मुख्य समाचार

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा प्रबक्ता बिश्व प्रकाश शर्माले  प्रधानमन्त्री ओलीलाई  उखान मै प्रारम्भिक टिप्पणी गरेका छन । नेता शर्माले आफ्नो ट्विटर अकाउंट मार्फत ट्वीट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन । प्रधानमन्त्री ओलीले बुझ्ने भाषा मै टिप्पणी गरेको भन्दै उनले “कलेजोमा छ क्यान्सर बुढी औलामा सिवाजल गोली” भन्दै मन्त्रीहरुलाई भन्दा प्रधानमन्त्री ओलिलाई नै तारो बनायेका हुन ।उनी लेख्छन “न फाल्नु समाधान हो न पाल्नु ।”

मन्त्रीहरुलाई ब्यङ्गय गर्दै शर्माले फैसला सम्मलाई दुइ चार दिनको घाम छाया भनेका छन ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 − = 30