Home अर्थ बजार सुनको मूल्य प्रतितोला कति ?

सुनको मूल्य प्रतितोला कति ?

98
0
Google search engine

काठमाडौं १४ जेठ ! सुनको मूल्य आज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलामा एक लाख उनानब्बे हजार तीन सय रुपैयाँमा कारोबार भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख नब्बे हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य भने थोरै बढेको छ। महासङ्घका अनुसार, चाँदीको मूल्य आज तोलामा दश रुपैयाँले बढेर दुई हजार पाँच रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य तोलाको एक हजार नौ सय पन्चानब्बे रुपैयाँ थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here