एजेन्सी जेठ १८ ! आईपीएल क्रिकेट प्रतियोगिताको प्लेअफ चरण अन्तर्गत आज मुम्बई र पञ्जाबबीच रोमाञ्चक भिडन्त हुँदैछ।
पछिल्लो खेलमा पञ्जाबले बेंगलूरुसँग ८ विकेटको हार बेहोरेको थियो भने मुम्बईले गुजरातविरुद्ध २० रनको सानदार जित निकालेको थियो ।
अन्तिम चारमा स्थान बनाएका टोलीहरू मुम्बई, पञ्जाब, बेंगलूरु र गुजरातबीच प्लेअफका खेलहरू जारी छन्। आजको खेलले फाइनल यात्रा तर्फको समीकरणमा थप रोचकता ल्याउने अपेक्षा गरिएको छ।