Home राजनीति वाईसीयल द्वारा जनयुध्दका घाइते अपांगहरुलाई राहत वितरण

वाईसीयल द्वारा जनयुध्दका घाइते अपांगहरुलाई राहत वितरण

31
0
Google search engine

काठमाण्डौ : माओवादी सम्बध्द भातृ संगठन वाईसियल नेपालले  जनयुद्दका घाईते अपांगहरूको घर सम्म पुगेेेर राहत वितरण गरेको  जानाएको छ । वागमति प्रदेशको सक्रियता तथा केन्द्रिय कार्यालयको योजनामा गरिएको बताइएको छ । यो अभियान देशै भरी संचालन गरिएको वाईसीयल नेपाल केन्द्रीय प्रचार विभागले जनाएको छ । मानव जीवन नै संकट ग्रस्त अवस्थामा रहेको बेला आफ्ना सहकर्मी साथीहरुलाई परेको संकटको सांगठनिक सहयोग गरिएको वाईसीयल नेपाल केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here