इजलास रोकियो

मुख्य राजनीति

काठमाण्डौ । प्रधानन्याधिश चोलेन्द्र समसेर जबरा बिरामी परेको कारण सर्वोच्चमा आज हुने भनिएको इजलास इस्थगित गरिएको जनाइएको छ । स्रोत का अनुसार अदालत प्रशासनमा फोन गरी बीमारी भएको जानकारी गराउनुभएको जानकारी दिइएको थियो । प्रधानन्याधिश जबराले इजलास बुधवारसम्म स्थगीत गर्नुभएको जनाइएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 54