Home मुख्य नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अंतरिम आदेश

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अंतरिम आदेश

13
0

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले आज सरकारको नाममा उक्त अन्तरिम आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here