Home राजनीति गण्डकी प्रेदेश मुख्यमन्त्रीले बिश्वासको मत लिदै

गण्डकी प्रेदेश मुख्यमन्त्रीले बिश्वासको मत लिदै

23
0
Google search engine

काठमाण्डौ जेठ २७ l गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुंगले आज बिश्वासको मत लिने भएका छन । लामो समयको रस्सा कस्सी पछी रास्ट्रीय जनमोर्चा संसदलाई अदालतले थामौती गरेको छ । उनी कुन खेमा मा बदलिन्छन त्यसको आधारमा  मुख्य मन्त्री गुरुंग पुनः आउने सम्भावना 50 50 प्रतिसत छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here