पछिल्लो २४ घन्टामा ५,२९३ जना कोरोना संक्रमित निको भए

स्वास्थ्य

काठमाडौँ जेठ २७ l पछिल्लो २४ घन्टामा  ५ हजार २ सय ९३ जना कोरोना संक्रमित सन्चो भएर घर फर्केका छन् l

यसै गरी पछिल्लो २४ घन्टामा देशभर ३ हजार सात सय ४९ जना कोरोना संक्रमित थपिएका छन् l यस्तै थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l

हालसम्म नेपालमा ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 3 = 12