Home राजनीति ओलीको दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई वैधानिकता नदिनु : सर्बोच्च

ओलीको दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई वैधानिकता नदिनु : सर्बोच्च

27
0
Google search engine

काठमाडौँ जेठ २७ l नेकपा एमालेमा ओलीले गठन गरको दशौ महाधिवेशन आयोजक कमिटीले गरको कारबाहीलाइ वैधानिकता दिन सर्बोच्च द्वारा  अस्वीकार गरेको छ l यस संगै कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने माधव नेपाल पक्षमा रहेका नेता हरुको कारबाहीले मान्यता नपाउने भएको छ l गठित दसौ महाधिवेशन आयोजक कमिटीले कारबाही गरका प्रकाश ज्वाला लगायत चार जना नेताहरु पदमुक्त नहुने भएका हुन् l

सर्वोच्चले फागुन २३ को  फैसलाअनुसार पुनर्स्थापित भएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ मा आफू अनुकुल हुने  नेताहरु मात्रको  बैठक राखेर महाधिवेशन आयोजक समिति बनाएका थिए ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here